१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

बुटवल । पुर्व उद्योगमन्त्री तथा नेकपाका युवा नेता महेश बस्नेतले दाहाल-नेपाल पक्षका कारण संसद विघटन गर्नुपर्ने स्थितीमा पुगेको आरोप लगाएका छन् । गलत पात्रहरुलाई नेतृत्वमा पुर्याउदा सरकार र पार्टी संकटमा परेको उल्लेख गर्दै उनले ‘लङ्गुरको हातमा अङ्गुर’ जस्तै भएको उल्लेख गरे ।

दाहाल-नेपाल पक्षले पदका लागि मरिहत्ते गरेको बताउँदै उनले भने-‘लङगुरहरुलाई अध्यक्ष चाहियो, प्रधानमन्त्री चाहियो ?’ नेकपा पार्टी अंगुर जस्तै रसिलो भएको र गलत व्यक्तिलाई नेतृत्वमा लैजाँदा बाँदरले अँगुर सखाप पारेजस्तै पार्टी तथा सरकारलाई नै सखाप पार्न खोजेको प्रसँगमा उनले सो कुरा बताएका थिए । प्रधानमन्त्रीले गलत पात्रलाई सरकारको नेतृत्वमा पुग्न नदिनकै लागि संसद विघटन गर्नुपरेको उनले आसय व्यक्त गरे ।

नेता बस्नेतले अधिकारवादीहरुको नाममा केही तत्वहरु प्रधानमन्त्री तथा सरकारप्रति आक्रमण भइरहेको आरोप लगाएका छन् । केही मानव अधिकारवादीहरु भन्ने, नागरिक समाज तथा पत्रकार भन्नेहरुले सरकार तथा नेकपालाई गलत आरोप लगाएर आक्रमण गर्न खोजिएको उनले बताए । मँगलबार नेकपाको लुम्बिनी पार्टी कार्यालय बुटवलमा युवाहरुलाई सम्बोधन गर्दै उनले नियोजित रुपमा केही मिडिया तथा अधिकारवादी भन्नेहरु आफ्नो पार्टी तथा सरकार विरुद्ध लाग्ने गरेको आरोप लगाए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली