१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

अर्घाखाँची । पारिवारिक नीजि वन (एफोन) को आयोजनामा सन्धिखर्कमा पारिवारिक श्रोतमा स्थानीय समुदायको अधिकार विषयक अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बोल्दै एफोनका केन्द्रीय न्यायिक बिभागका सदस्य राम मल्ल ठकुरीले पारिवारिक वन सरकारले राखेका लक्ष्य पूरा गर्ने साझेदार निकाय भएको बताए । उनले सरकारको कतिपय नीतिका कारण आफैले हुर्काएको वनबाट जनताले लाभ लिनबाट बञ्चित हुँदै आएको बताए ।

Advertisement

कार्यक्रममा निमित्त डिभिजन वन प्रमुख शिला पाख्रेलले सरकारले सामुदायिक वनसंगै अहिले नीजि वनको अवधारणा ल्याएको बताईन् । उनले डिभिजन वन कार्यालयमा पारिवारिक नीजि वन दर्ता गर्न सुझाब समेत दिईन् । कार्यक्रममा एफोनका प्रदेश सदस्य बिष्णु प्रसाद पौडेल, फेकोफन जिल्ला अध्यक्ष रामचन्द्र पोख्रेल, पत्रकार महासंघका जिल्ला सदस्य वसन्त श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा एफोनका जिल्ला सचिव खिमानन्द खनालको अध्यक्षता र केशब मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

नयाँ कार्यसमिती गठन

पारिवारिक नीजि वन (एफोन) को भेलाले खिमानन्द खनालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्य समिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा दिपक कुवँर, सचिवमा भरत शाह, कोषाध्यक्षमा माया पौडेल लगायत रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग