१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक झपिन्द्र परियारको कमाण्ड र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङगेलको कमाण्डमा खटिएको संयुक्त गस्तीले लुकाइछिपाइ राखेको अवैध लोड गरिएको एकनाल भरुवा बन्दुकसहित विभिन्न हात हतियार बरामद गरेको छ ।

गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासस्थित अन्तरखोला जंगलबाट सोमबार विहान छ बजे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक झपिन्द्र परियारको कमाण्ड र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङगेलको कमाण्डमा खटिएको संयुक्त गस्तीले रोड ब्लक तथा खोजी कार्वाहीमा लोड गरिएको एकनाल भरुवा बन्दुक, छवटा छर्रा (गोली), कैचि एक थान, सिंयो एकथान, बारुद दुई डिब्बा, पटकका चार थान र झोला एकथान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिए ।

उनका अनुसार उक्त अवैध हातहतियार बरामद गरि जिल्ला प्रहरी कार्यालय दाङमा लगिएको हो । यसभन्दा अगाडि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासले नाकाबाट बाट ५२ वटा अवैध खसी र लोड गरिएको एकनाल भरुवा बन्दुकसहित विभिन्न हातहतियार बरामद गरि प्रहरीलाई बुझाएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई