ताजा अपडेट »

नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु

शुक्रबार, २१ कार्तिक २०७७, १६ : ४६
4 Shares

बुटवल । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १८ जनाको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।