December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु

396

बुटवल । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १८ जनाको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

global-corona-notice

पछिल्लो अपडेट