ताजा अपडेट »

कोरोना अस्पताल बुटवलकी एक संक्रमितको मृत्यु

मंगलबार, ०४ कार्तिक २०७७, ११ : १६
6 Shares

बुटवल । बुटवलको कोरोना विशेष अस्पताल थप एक संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुटवल उपमहानगरपालिका–११ का ४१ वर्षीय महिलाको सोमबार बिहान मृत्यु भएको हो । ती महिलाको कात्तिक ३ गते अस्पतालको संघन कक्षमा भर्ना भएकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।