१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

काठमाडौं । प्रभु बैँकले नयाँ योजना कार्यान्वयनमा ल्याएको छ । योजनाअन्तर्गत बैँकले साउन महिनाभरि डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निशुल्क डिम्याट खाता योजना सञ्चालनमा ल्याएको छ । प्रभु क्यापिटलसँग जोडौँ नाता, पाँउ ३ वर्षसम्म निशुल्क डिम्याट खाता भन्ने नाराका साथमा यो खाताको सुविधा प्रभु क्यापिटल लिमिटेडको कार्यलय कमलादी तथा प्रभु बैँक लिमिटेडको नेपालभर रहेका २१० शाखाबाट लिन सकिनेछ ।

लगानीकर्ताको यस प्रक्रियालाई सहज बनाउन मोबाईलबाट नै डिम्याट खाता तथा मेरो सेयरको खाता खोल्न सकिनेछ । डोमेनबाट अनलाइन फारम खोली ग्राहकहरुले सबै विवरण राखेर फारम सबमिट गरेपछि रिफरेन्स कोड राखेर नजिकैको प्रभु बैँकको शाखा वा प्रभु क्यापिटल कमलादीमा गएर भेरिफाइ गर्नुपर्नेछ । भेरिफाइ गरेको २ घण्टामा ग्राहकले डिम्याट नं प्राप्त गर्नेछन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

युवा वैज्ञानिक रोका बलात्कार आरोपमा पक्राउ अत्याधिक गर्मीका कारण रुपन्देहीको सियारीमा विद्यालय विदा तिनाउको दोभान माविमा २ दिने चित्रकला अनुशिक्षण रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान