१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड १५ लाख ५५ हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख ३६ हजार ७ सय २० जनाको मृत्यु भैसकेको छ ।

Advertisement

वर्ल्डोमिटरका अनुसार ६५ लाख ३४ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ७२ जनाको मृत्यु भएको छ भने १ लाख ७५ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितदर पछिल्लो दिनभन्दा कम हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -२५१
ब्राजिल -५३५
रसिया -१३४
बेलायत -२२
इटली -७
पेरु -१७७
भारत -४२१
इरान -१६३
चिली -११६
टर्की -१९
जर्मनी -५
पाकिस्तान -९३
मेक्सिको -५२३
साउदी अरेबिया -५८
बंगलादेश -५५
क्यानडा -१०
कुबेत -३
बेलारुस -५
दक्षिण अफ्रिका -१५३
कोलम्बिया -१२२
कतार -५
यूएई -२
नेदरल्याण्ड -१
पोर्चुगल -९
ओमान -१०
युक्रेन -२२
इजिप्ट -६३
इन्डोनेसिया -८२
इक्वेडर -१२
इराक -१०५
पोल्याण्ड -५
पानामा -२७
फिलिपिन्स -७
अफगानिस्तान -३८
अर्जेन्टिना -२६
डेमोसियन रिपब्लिक -८
रोमानिया -१९
बहराइन -१
नाइजेरिया -११
इजरायल -१
होन्डुरस -२४
बोलिभिया -५८
अल्जेरिया -६
मोरक्को -३
उज्वेकिस्तान -२
आइभरी कोस्ट -३
सुडान -४
केन्या -१
माल्दोभ -५
अजरबैजान -९
घाना -५
अस्ट्रिया -१
ग्वाटेमाला -२७
सर्बिया -५
सेनेगल -४
नर्थ मेसोडोनिया- ७
हाइटी -३
ताजिकिस्तान- १
कोस्टा रिका -१
मौरिटानिया -१
किर्गिस्तान -१०
भेनेजुयला -३
एल साल्भाडोर -७
प्यालेस्टाइन -३
अल्वानिया- २
मडागास्कर -३
माली -१
माल्दिभ्स -१
लेबनान -१
काबो भर्डे १
यमन १
लिब्या ५
मोजाबिक्यु- १
मोन्टेग्रो -१
सिरिया -३
गुयना -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई