१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडौं । भाटभटेनी सुपरस्टोर प्रवद्र्धक रहेको भाटभटेनी मनि ट्रान्सफरले नयाँ योजना सुरु गरेको छ । मनी ट्रान्सरफरले जुलाई १ गतेदेखि सेप्टेम्बर १५ सम्म ‘मनिग्रामबाट पठाएको पैसा लिउँ र रु २०००० को सपिङ्ग भौचर प्राप्त गरौं ।’ भन्ने नयाँ योजना सुरु गरेको भाटभटेनी मनि ट्रान्सफर प्रालिका कार्यकारी ब्यवस्थापक मुनाल कार्कीले बताए ।

यस योजना अन्तर्गत विश्वको कुनै पनि स्थानबाटबाट मनिग्राम मार्फत आएको रकम भाटभटेनी सुपरस्टोरमा भएको भाटभटेनी मनी ट्रान्सफरको भूक्तानी केन्द्रबाट प्राप्त गरेको हुनु पर्नेछ । यस योजना अन्तर्गत एक जना भाग्यशाली बिजेतालाई लक्की ड्र मार्फत पुरुस्कार प्रदान गरिने छ ।भाटभटेनी मनी ट्रान्सफरमा कोरियाको क्रस रेमिट मार्फत पठाएको रकम पाउनुको साथै सानिमा रेमिट, हिमाल रेमिट, सिभिल रेमिट लागाएत नेपालभित्र रकम पठाउन र पाउन सकिने व्यवस्था छ ।

भाटभटेनी मनी ट्रान्सफर प्रालिबाट ५० भन्दा धेरै बैंक खातामा तुरुन्त रकम जम्मा गर्न सकिने र हाल भाटभटेनी मनी ट्रान्सफरको नेपालभरी २५०० भन्दा धेरै स्थान, खल्ती तथा सेल्फ पे बाट रकम पठाउन र पाउन सकिने मनि ट्रान्सफर प्रालिका कार्यकारी ब्यवस्थापक कार्कीले नकारी गराए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग