Mar 31, 2023
बुटवल । पाल्पामा आज बिहान भ्यान दुर्घटना हुदाँ ६ जना घाइते भएको छन् । जिल्लाको तानसेनबाट चापपानीतर्फ जाँदै गरेको लु १ ज २५३९ को भ्यान बगनासकाली ९ चापपानी झिरभञ्ज्यांग आरालोमा दुर्घटना भएको प्रहरीले बताएको छ ।
घाइतेहरुलाई मिसन अस्पताल पठाइएको मिसन प्रहरी चौकीका हवल्दार यज्ञराज शाहीले बताए । घाइते मध्ये ४ महिला र २ पुरुष रहेको रहेको उनले बताए । र उनीहरुलाई मिसन अस्पताल पठाइएको मिसन प्रहरी चौकीका हवल्दार यज्ञराज शाहीले बताए । भ्यान अनियन्त्रित भई बाटोमै पल्टिएको थियो ।
प्रतिकृया दिनुहोस्