काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच आज एकीकरण घोषणा हुँदैछ।अहिले काठमाडौंको राष्ट्रिय सभागृहमा एकीकरण घोषणा कार्यक्रम भइरहेको छ । आयोजित कार्यक्रम शीर्षनेताहरुले सम्बोधन गरिरहेका छन् । उनीहरुले अब राप्रपा नै बैकल्पिक शक्ति भएको बताए ।
प्रतिकृया दिनुहोस्