१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

अहिले मौसमी भाइरल फ्लुको संक्रमण निकै बढेको छ । रुघा, खोकी, टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, सिंगान आइरहने, घांटी दुख्ने, जाडो हुने, थकान महसुस हुने लगायतका लक्षणहरु अधिकांश व्यक्तिहरुमा देखिएको छ ।

Advertisement

बालबालिकाको रोग प्रतिरोध क्षमता कम हुने तथा स्कुलबाट धेरैमा फैलिने भएकोले बालबालिकाहरु धेरैमा यो समस्या देखिएको छ ।

उपचार तथा रोकथाम

– सकभर भिडभाड, धुलो, धुँवा लगायत प्रदुषण भएको ठाउँमा नजाने
– हुरी तथा बर्षा भएको बेला घरभित्र नै बस्ने
– मास्कको प्रयोग गर्ने
– उमालेको तथा मनतातो पानी खाने
– खाना/आँखा/मुख छुनु अघि साबुनपानीले हात धुने
– आइसक्रिम, कोल्ड ड्रिंक्स, मदिरा, जंक फुड नखाने

भइसकेपछि के गर्ने ?
उपरोक्त लक्षण देखिएमा प्रशस्त मनतातो पानी खाने, घरेलु उपचार जस्तै अदुवा, मह, तुलसी, ज्वानो, बेसार, कागती आदि मिलाएर पकाएर बारम्बार पिउने

नुन पानीले कुल्ला गरिरहने

पोषिलो तथा मनतातो खाना खाने

आराम तथा सुत्ने समय बढाउने

धेरै गाह्रो भएमा लाक्षणिक उपचार जस्तै सिटामोल, एलर्जी तथा खोकीको औषधि खाने
– यदि ३ दिनसम्म ज्वरो आइरहेमा, सास फेर्न गाह्रो भएमा, टन्सिल धेरै बढेमा आफ्नो चिकित्सकसंग जांच गराएर मात्र एन्टिबायोटिक लगायत उपचार गर्ने ! –डा. पाण्डे, जनस्वास्थ्य विशेषज्ञ हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग