७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलियाले भारतलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मेलबोर्न क्रिकेट मैदान (एमसिजी) मा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अस्ट्रेलियाले निर्धारीत २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

अस्ट्रेलियाका लागि एलिजा हिली र बेथ मूनीले अर्धशतकिय पारी खेले । हिलीले ३९ बलमा ७५ रन बनाइन् भने मूनी ७८ रन बनाउँदै अविजीत रहिन् । यस्तै, कप्तान मेग ल्यानिङले १६ रन बनाइन् । भारतका लागि दिप्ती शर्माले २ विकेट लिइन् । यस्तै, राधा यादव र पूनम यादवले समान एकएक विकेट लिए ।

चालू शृङ्खलामा अस्ट्रेलिया अविजित रहेका कारण उपाधिको हकदार मानिएको छ । महिला क्रिकेट विश्वकपको फाइनलमा भारत भने पहिलो पटक पुगेको हो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने