१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका १ महाराजगंज चोकमा एसिड प्रहारले १ जना घाईते भएकी छिन । शुक्रवार साझ ८ वजे महाराजगंज नगरपालिका वस्ने बेदमती देवी गुप्ता घाईते भएकी छिन । करीव ५१ वर्षिय गुप्ताको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कायालयलाई उदृत गर्दौ बडा प्रहरी कार्यालय चन्द्रौटाले बताएको छ ।

उनको निधार र शरिरमा एसीड लागेको ई.प्र.का. चन्द्रौटाका प्रहरी निरीक्षक दिपेस खरेलले प्रेस पाटीलाई बताए । एसीड आक्रमण पछी घाईते गुप्तालाई कपिलवस्तु जिल्ला अस्पतालमा उपचार का लागी पठाइैएको थियो । त्यहा उपचार हुन नसके पछी युनिर्भसल मेडिकल कलेज अस्पताल भैरहवामा उपचार  पुराइएको थियो । गुप्ता अहिले सम्म वोल्न सक्ने अवस्थामा नभएको वताईएको छ । क्रिकेट व्याडको विषयमा विवाद चल्दै गर्दा छिमेकी हरी नारायण वरईले एसिड प्रहार गरेका हुन

वरईले क्रिकेट व्याड भाचे पछी व्याडको पैसा तिनु पर्ने भन्दै झगडा भएको वेलामा व्याट्रिमा राख्ने तेजाव फालेका थिए । वरईको व्याट्रि मर्मत गर्ने पसल संचालन गर्छन । प्रहरीले वरईको पसल वाट ५ लिटर एसिड समेत वरामद गरेको छ । एसीड प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन  । उनलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता भएको छ ।- प्रेसपाटी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई