१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

बुटवल । गायक तथा गीतकार चिरञ्जीवि भण्डारी र मेलिना राईको स्वरमा नयाँ गित ‘बिस्तारै बिस्तारै तिमी मेरी’ सार्वजनिक भएको छ ।

Advertisement

प्रतिमा गुरुङको शब्द रहेको सो गीतको भिडियोमा अभिनेत्री मोडल जेविका कार्की र गायक चिरञ्जीवी भण्डारीले अभिनय गरेका छन् । गायक भण्डारीको आफ्नै युट्युब च्यानलबाट बजारीकरण भएको उक्त गितको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका छन् भने’ उत्सव दाहालको छायांकन’ बिष्णु खड्का’को भिडियो सम्पादन रहेको छ ।

गीतको म्यूजिक भिडियोमा प्रेमि र प्रेमीका’को सुमधूर सम्बन्धलाई देखाईएको छ । उक्त गित पछिल्लो समयमा हजारौं दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ । सो गित टिकटिक लगाएतका सामाजिक सञ्जालहरुमा भाईरल बनेको छ ।

हेर्नुहोस् भिडियोमा

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई