ताजा अपडेट »

एसीसी प्रिमियर कपको नेपाल समूह ‘ए’मा : यस्तो छ खेल तालिका

आइतबार, १३ फागुन २०८०, १३ : १८
68 Shares

काठमाडौं । आगामी अप्रिल १२ देखि २३ सम्म ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल समूह ‘ए’परेको छ । एसियाली क्रिकेट परिषदले आज सार्वजनिक गरेको समूह विभाजन र खेल तालिका अनुसार नेपाल, हङकङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ए मा छन् ।

आयोजक ओमान, युएई, कुवेत, बहराइन र कम्बोडिया समूह बी मा छन् । टी२० फर्म्याटमा हुने यस प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग १२ अप्रिलमा खेल्नेछ ।

ACC-Premier-CUP

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।