ताजा अपडेट »

सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे मृत्यु

बुधबार, १७ माघ २०८०, १३ : ०३
74 Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका-१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् । 

घाईतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । घाइते नेपाली चालक हुन् । घाइतेहरूलाई उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएकाे उनले बत

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।