१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

जनकपुर । नेकपा एमाले मधेस प्रदेशको भावी नेतृत्वका लागि सहमति जुटेको दावी गरिएको छ । जनकपुरमा जारी प्रदेश अधिवेसनमा अध्यक्षमा चन्देश्वर मण्डलको नेतृत्वमा पाँचै पदाधिकारीमा सहमति जुटेको दावी गरिएको हो ।

जसअनुसार उपाध्यक्षमा विचारी यादव, सचिवमा मनोज पौडेल तथा उपसचिवमा आरती भण्डारी र मोहम्मद कयस सर्वसम्मत भइसकेका छन, यसको औपचारिक घोषणा मात्रै हुन बाँकी रहेको एक सदस्यले जानकारी दिए । उनका अनुसार निर्वाचन कार्यतालिका सार्बजनिक भइसकेको र त्यसको प्रक्रिया पुरा गर्नुपर्ने भएकाले मात्रै निर्वाचन कमिटीले औपचारिक घोषणा नगरेको हो ।

सो अधिवेसन गत बुधवारबाट सुरु भएको थियो । अध्यक्ष केपी शर्मा ओलीले भावी नेतृत्वका लागि सकेसम्म सर्वसम्मत नभए स्वस्थ्य प्रतिस्पर्धावाट नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध