१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । भुपू सैनिक बहुउदेश्यीय सहकारी सस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुटवलमा भएको साधारणसभामा बोल्दै सहभागीहरुले स-सानो रकमबाट संकलित पुँजीलाई परिचालित गरी लगानी योग्य बनाउनुपर्नेमा जोड दिए ।

Advertisement

भुपूसैनिक सहकारीका सल्लाहकार कर्णेल गजेन्द्र बहादुर बस्नेतले भुपूहरुको एकल सहयोगमा निमार्ण भएको सहकारीले नमुना काम गरेर देखाउनु पर्ने बताएका थिए । उनले भुपूहरु लगनसिल अनुसासन नियमको पालन गर्ने कुरामा प्रतिवद्ध हुने कुरालाई सहकारीको व्यवस्थापन पक्षलाई मजबुत बनाएर देखाउनुपर्ने बताएका थिए ।

आर्थिक अभावको कारण समस्या धेरै रहेको भन्दै उनले दुःखका बेला सहयोग गर्नुपर्ने दायित्व रहेको बताएका थिए । सहकारीका अध्यक्ष राज कुमार केसीले २०७९/८० को सहकारीको प्रतिवेदन प्रस्तुत गर्दै तिलोत्तमामा रहेका भुपूहरुलाई सहकारी मार्फत एकजुट गराउँदै लगिएको बताएका थिए ।

उनले भुपूको सहकारी भुपु परिवारको सुखः दुखको सारथी बन्दै गएको समेत दाबी गरेका थिए । सहकारीको हालको पुजी १६ करोड ८८ लाख बढि रहेको छ । सहकारीले एक वर्षमा १९ करोड बनाउने लक्ष्य लिएको लेखा संयोजक दुर्गा बहादुर मल्लले जानकारी दिए ।

लेखा संयोजक दुर्गा बहादुर मल्ल, कृष्ण बहादुर अधिकारी, राष्ट्रिय सहकारीका तिलोतमा शाखा प्रमुख बासुदेव कोईराला, उतर बहादुर बानिया, मेजर जेबि खडका, सदस्य सारदा क्षेत्रीथापा सल्लाहकार यम बहादर कार्की लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा भुपू परिवारबाट उच्च शिक्षा हासिल गर्ने, खेलकुदमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक ल्याउने खेलाडीलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया