ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

बुधबार, १० असोज २०८०, ११ : २९
28 Shares
बुधबार, १० असोज २०८०
28 Shares

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६० विन्दुले बढेको छ । यससँगै सूचक २०२३.५२ अंकमा आएको छ । ६ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको २५ सय ३१ कित्ता सेयर कारोबार भएको हो ।

 यो सेसनमा कुल ४५ पटक सेयर कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।