२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । ४४ औं विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा  बुटवल गोलपार्क स्थित दुर्गा मन्दिर परिसरमा सन्ध्याकालिन महाआरती हुने भएको छ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशलेको आयोजनामा असोज ९ गते साँझ आरती हुने भएको हो ।

Advertisement

सांझ ६ बजे शंखध्वनीका साथ आरती हुने र साथमा शिव तान्डव झाँकी र भजन पनि समाबेश गरिएको छ । ‘धर्म संस्कृतिप्रति हाम्रो सम्मान पर्यटन प्रबर्द्धन हाम्रो अभियान’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सन्ध्याकालिन आरति गर्न लागेको कार्यक्रम संयोजक गणेश भट्टराईले बताए।

बिगतमा देखिएको आरती कार्यक्रम प्रति दर्शकको घुइचो र महत्व रहेकोले नै साे अवसर पारेर संन्ध्याकालिन आरती गर्न लागिएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एनेन्ट नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् ।

दुर्गा मन्दिरमा दैनिक अथवा साप्ताहिक आरती हुने हो भने छिमेकी उत्तर प्रदेशका धार्मिक पर्यटकलाई आकर्षिक गर्न सकिने विश्वास गरिएको छ । बुटवलमा धार्मिक तथा सास्कृतिक पर्यटनमा नयाँ आयाम थपिने र सन्चालन मा आएको लुम्बिनि केवल कार सन्चालन मा यसले विशेष भूमिका खेल्ने उनको भनाइ छ ।

जसकालागि सम्बन्धित विभिन्न निकायबाट अवलोकनका लागि निमन्त्रणा गरिसकिएको र कार्यक्रमको तयारी पूरा भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै