ताजा अपडेट »

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

सोमबार, १५ साउन २०८०, ११ : ०८
12 Shares

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घटेको छ । यससँगै सूचक  २०९७.८४ विन्दुमा आएको छ । १ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 १० कम्पनीको १४ सय १४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा अरु ४ वटैको मूल्य घटेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।