ताजा अपडेट »

अबैध सामानसहित एक महिला पक्राउ

विहीबार, २५ जेठ २०८०, १७ : ४१
32 Shares

धनगढी । धनगढीमा अवैध अर्थात भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छन् । विहीबार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोक नजिकबाट भन्सार छलीका सामानसहित महिला पक्राउ परेकी हुन् ।

२४ हजार मूल्य बराबरका कुर्तिसहित डडेल्धुरा अमरगढी नगरपालिका–२ हाल धनगढी उपमहानगरपालिका–३ बस्दै आएकी ४० वर्षीया सुमन भाटसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।