ताजा अपडेट »

सुनको मूल्य घट्यो

सोमबार, २८ पुस २०७६, १५ : ५२
32 Shares
सोमबार, २८ पुस २०७६
32 Shares

पुस २७,
ग्लोबल आवाज

बुटवल । केही दिन अघि सम्मबढदै गएको सुनको मूल्य केही दिन यता भने घटदै आएको छ । प्रतितोला ७६ हजार ५ सय पुग्दै एतिहासिक रेकर्ड कायम गरेको थियो ।

आइतबार प्रतितोला ७५ हजारमा कारोबार भएको सुनके मूल्य आज सोमबार तोलामा २०० ले घटेर प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव कम भएसँगै ओरालो लाग्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।