२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

काठमाडौं । समाजसेवा, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याएकी स्वर्गीय सावित्री साहुको स्मृतिमा उनका श्रीमान‍्ले दुई लाखको अक्ष्यकोषा स्थापना गरेका छन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजको मातहतमा रहने गरी स्वास्थ्यकर्मी समेत कमल सिंह साहुले दुई लाखको अक्ष्यकोषका लागि रकम प्रदान गरेका छन्।अमेरिकामा रहेका तीर्थराज पाण्डेयले स्वर्गीय पिता लक्ष्मीदत्त पाण्डेयको स्मृतिमा स्वर्गीय सावित्री साहुलाई मरणोपरान्त १ लाख २५ हजार राशिको पुरस्कार प्रदान गरेकोमा उनका श्रीमान‍् कमलले ७५ हजार थप्दै दुई लाखको अक्ष्यकोष स्थापना गरेका हुन्। साहित्य समाजद्वारा आयोजित विश्व नेपाली नारी साहित्य मोत्सवमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले साहुलाई १ लाख २५ हजारको पुरस्कार प्रदान गरेका थिए।साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयका अनुसार अब उक्त कोषको व्याजबाट आउने २५ हजार रुपैयाँको पुरस्कार प्रत्येक वर्ष नारी श्रष्टालाई प्रदान गरिने छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता