ताजा अपडेट »

खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा

शुक्रबार, १७ चैत्र २०७९, १५ : ०७
6 Shares

काठमाडौँ । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले  राजीनामा बुझाएका छन् । मन्त्री खानले शुक्रबार राजीनामा दिएका हुन् ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।