Jun 9, 2023
काठमाडौं । सेयर बजार बुधबार ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा आएर रोकिएको छ । २६६ कम्पनीका ३७ लाख ७७ हजार ४०० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ ।
बुधबार सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।
प्रतिकृया दिनुहोस्