पुस २३,
ईरान । ईरानको राजधानी तेहरानमा १ सय ८० जना यात्रु बोकेको हवाई जहाज दुर्घटना भएको छ । हवाई जहाजको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ ।
तर यो दुर्घटनालाई लिएर अमेरिका–ईरानबीचको तनावलाई पनि जोडिएको छ । हवाई जहाज उडान भर्दै गर्दा या अवतरणको क्रममा दुर्घटना भएको हो यसबारे केही जानकारी प्राप्त भएको छैन । –एजेन्सी
प्रतिक्रिया