११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

बुटवल । एभरेष्ट बैंक लिमिटेड र सिद्धार्थनगर सिटी अस्पताल प्रा.लि भैरहवा बीच ग्राहक तथा कर्मचारीहरुको उपचार सेवाका विषयमा सम्झौता भएको छ । बिहीबार एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माको उपस्थितीमा लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुईंकेल र सिद्धार्थनगर सिटी अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकमा आबद्ध ग्राहकहरु तथा बैंकका कर्मचारीहरुलाई सिद्धार्थनगर सिटी अस्पतालमा उपचारका लागि विशेष छुट दिने सहमती भएको हो । ओपीडी टिकट, ल्याब, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जनरल, फिजिओथेरापी, कपाल प्रत्यारोपण र क्याबिनमा विशेष छुट दिने सम्झौतापत्रमा उल्लेख गरीएको छ । भारतको पञ्जाव नेशनल बैंकको संयुक्त लगानीमा स्थापित एभरेष्ट बैंकले १२३ वटा शाखा र १६० एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको छ । सिद्धार्थनगर सिटी अस्पताल सय बेडको अत्याधुनिक सुबिधासम्पन्न अस्पताल हो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी