ताजा अपडेट »

हिउँ छिचोल्दै पढ्न जाँदै गरेका विद्यार्थी (फाेटाेफिचर)

शुक्रबार, ०६ माघ २०७९, १२ : २४
23 Shares

सुर्खेत ।  हुम्लामा हिमपात भएपछि  विद्यार्थी विद्यालय जाँदै गरेका छन् । तयारी कक्षा पढ्न विद्यालय गएका उनीहरूले झोला तथा हातमा पुस्तक बाेकेका छन् । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।