ताजा अपडेट »

पाँच दलिय गठबन्धनको बैठक दिउँसो पनि बस्ने

आइतबार, १९ भदौ २०७९, १२ : ५७
40 Shares
आइतबार, १९ भदौ २०७९
40 Shares

काठमाडौ । पाँच दलीय गठबन्धनको शीर्ष नेताकाे बैठक दिउँसो ३ बजे बस्ने भएको छ। यसअघि आइतबार बिहान गठबन्धनको बैठक बसेकाे थियाे । बैठक अहिले पनि जारी छ ।

बैठकमा सिट बाँडफाँडबारे छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार दिउँसो फेरि बैठक बस्ने छ । सिट बाँडफाँडबारे टुंगो लगाउन भोलि सिट बाँडफाँडसम्बन्धि कार्यदलको बैंठक बस्ने तयारी छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।