ताजा अपडेट »

तीजका अवसरमा पशुपतिमा रमझम (फोटो फिचर)

मंगलबार, १४ भदौ २०७९, १४ : ४६
10 Shares

हरितालिका तीजका अवसरमा भगवान पशुपतिनाथको दर्शन गर्न आएका सर्वसाधारण । दर्शनार्थीलाई सहज होस् भनेर आज पशुपतिनाथ मन्दिरका सबै चार ढोका खुलाइएको छ । श्रीमानकाे दीर्घायूकाे कमना गर्दै यस दिन नेपाली महिलाले निलाहार व्रत बस्ने गर्छन । व्रत बसेकै अवस्थामा शिवालयहरूमा नाचगान र रमाइलाे समेत गर्ने गर्छन् । न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।