Jun 6, 2023
मंसिर ९,
ग्लोबल आवाज
बुटवल । सोमबार सुनचाँदीको मुल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ७१ हजार ६ सयमा कारोबार भएको सुनको मुल्य सोमबार पनि सोही मुल्यमा कारोबार भएको छ । यस्तै चाँदीको मुल्य पनि सोमबार स्थीर रहेको छ । आइतबार ८ सय ५५ मा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्