२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

Advertisement

नयाँ दिल्ली । आम आद्मी नेता भगवन्त मानले बुधबार पञ्जाबको मुख्यमन्त्रीको सपथ लिँदैछन् । स्वतन्त्रताका योद्धा भगत सिंहको गाउँमा मानले सपथ लिँदैछन् । उनको सपथ समारोहलाई लिएर भगत सिंहको खटकर कलन गाउँ नै पहेलपुर बनेको छ । 

पहेलो रंग हास्यव्यङग्य क्षेत्र हुँदै राजनीतिमा उदायका भगवान्त मानको ट्रेडमार्क हो । उनको सपथमा भाग लिन आउने सहभागीलाई पहेलो पगरी र पहेलो सल लगाउन आह्वान गरिएको छ । खटकर कलन गाउँको कार्यक्रम स्थललाई पहेलो रंगमा सजाइएको छ ।

सपथपछि ४८ वर्षीय मान सन् १९७० पछिकै प्रदेशको कान्छो मुख्यमन्त्री हुनेछन् । सपथ समारोहमा नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पनि सहभागी हुनेछन् । आफूसँगै पन्जाबका ३ करोड मानिसले सपथ लिने मानले बताएका छन् ।

११७ सिट भएको पन्जाबमा आम आदमी ९२ सिटमा विजयी भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका