May 31, 2023
बुटवल । चर्चित गायक प्रमोद खरेल र गायिक रचना रिमालको आवाज रहेको तिम्रो बोलि गित सार्वजनिक भएको छ । गितमा माया प्रेमसँग बिछोडका कुराहरु झल्काएको छ ।
गितको शब्द लेखन संगित गैरेले गरेका हुन् । गितमा मोडल गरिमा शर्मा, मोडल दिपक घिमिरेले अभिनय गरेका छन् भने गितको छायांकन दिपक गिरिले गरेका छन । गितको भिडियो सम्पादन अमृत चापागाईंले गरेका हुन भने गितको निर्देशन संगित गैरेले नै गरेका हुन।
प्रतिकृया दिनुहोस्