४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

नेपालगञ्ज । मुगु बस दुर्घटनामा ज्यान गुमाएका मृत्तक सबैको सनाखत भएको छ । मंगलबार मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं पिना तपने खोलामा पर्ने जुम्ला मुगु सडक खण्डमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । उनीहरु सबैको सनाखत भएको छ । मृत्तक मध्य २९ जना एउटै नगरपालिकाका रहेका छन् । छायाँनाथ रारा नगरपालिका का २९ जनाको मृत्यु भएको हो । नेपालगंजदेखि मुगु गमगढी जाँदै थरेको भे.१ ख.३१६७ नं.को बस सडकबाट दुई सय ५० मिटर तल खसेको थियो । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार दुर्घटनामा परेर अन्य १३ जना घाइते भएका छन् । त्यस मध्य १२ जनाको नेपालगञ्जमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । एक जनाको मुगुमै उपचार भइरहेको छ ।

मृतकको नाम र ठेगाना
१) लग्न सेजुवाल (१९ वर्ष), छायाँनाथ रारा नगरपालिका ७
२) मृत्तक लग्न सेजुवालका दुई बर्षिय छोरा
३) मनदेवी बम (२० वर्ष), छायाँनाथ रारा नगरपालिका, १०
४) पुजा बुढा (१८ वर्ष), छायाँनाथ रारा नगरपालिका १०
५) प्यारी वि.क. (कामी) (३३ वर्ष) छायाँनाथ रारा नगरपालिका , ८
६) सन्तोष वितालु ( २२ वर्ष) छायाँनाथ रारा नगरपालिका, ८
७) छाँता साउँद (वर्ष २२, छायाँनाथ रारा नगरपालिका १२
८) बस चालक दान बहादुर रावल(३६ वर्ष) छायाँनाथ रारा नगरपालिका नं १२
९)सरिता खड्का (२० बर्ष) छायाँनाथ रारा नगरपालिका १०
१०) कर्ण सिंह बुढा (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४
११) मनरूप कुमाल (२५ वर्ष) सोरू गाउँपालिका ३
१२ चन्द्रा देवी मल्ल (२३ वर्ष) छाँयानाथ रारा नगरपालिका १
१३) राममाया भाम (१९ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ६,
१४) अम्मर साउँद (१८ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०
१५) बर्षिय प्रकाश बुढा (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ११
१६) अजय कार्की (२९ वर्ष) छायाँनाथ रारा नगरपालिका वाड नं ५
१७) कमला वि.सी. ( रावत ) (३२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ५
१८) सुन बहादुर वि.क. (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०
१९) शिव बुढा (१९ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४
२०) अमृता शाही (२१ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७
२१) रुपसिंह कार्की (२० वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४
२२) महेन्द्र शाही (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७
२३) भगवती चन्द –बर्ष ३३) छायाँनाथ रारा नगरपालिका वडा नं ८
२४) सस्मिता बम –बर्ष १६) छायाँनाथ रारा नगरपालिका वडा नं ७
२५) प्रदिप स्वर्णकार (२२ वर्ष) बाँके राझाँ
२६) चन्द्र प्रकाश भाम (१८ वर्ष) छाँयानाथ रारा नगरपालिका १
२७) आदित्य विक्रम शाह (१२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७ का
२८) टोप बहादुर विष्ट, छायाँनाथ रारा नगरपालिका वडा नं ८
२९) आईत सिंह कामी –२३ वर्ष) सोरू गाउँपालिका वडा नं ८
३०) वसन्त भण्डारी –वर्ष१८ ) छाँयानाथ रारा नगरपालिका वडा नं १४
३१) नविन बुढा (वर्ष १८ ) छाँयानाथ रारा नगरपालिका ८
३२) छायाँनाथ रारा नगरपालिका मृतक अमृता शाहीको पाँच बर्षिय छोरा

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना बुटवलमा काटेर राखिएका ३० हेक्टर क्षेत्रफलको धान बाली क्षेति पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?] श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश