२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

एजेन्सी । भारतको अरुणाचल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा चिनियाँ र भारतीय सेना आमुनेसामुने भएका छन् । गत हप्ता अरुणाचल सेक्टरमा भारतीय सेनाहरु चिनियाँ सेनाहरुसंग आमुनेसामुने भएको समाचार एजेन्सी एएनआईले स्रोतको हवाला दिँदै खबर प्रकाशित गरेको छ । 

गश्तीको क्रममा २०० चिनियाँ सैनिक भारत प्रवेश गरेका थिए, सोहीबेला दुबै देशका सैनिकहरु सीमा विवादको लागी आमनेसामने भएका थिए र उनीहरुबीच केहि घण्टासम्म विवाद चलेको थियो। त्यहाँ दुवैतर्फ कुनै मानविय क्षति नभएको बताइएको छ। वार्ताको माध्यमबाट विवादको समाधान गरीएको थियो।

अरुणाचलमा झडपको खबर धेरै समयपछि आएको हो । योबाट स्पष्ट छ कि चीनले अरुणाचलमा फेरि आफ्नो गतिविधिहरुलाई बढाएको छ।हालसालै सार्वजनिक गरेको रिपोर्टमा समेत १०० चिनियाँ सैनिकहरु ३० अगस्तमा उत्तराखण्डको बाराहोटी सेक्टरमा घुसिएका थिए र त्यहाँ ३ घण्टा बसेर फर्किएका थिए। मिडिया रिपोर्टका अनुसार घोडामा सवार चिनियाँ सैनिकहरु भारतीय सिमानामा पसे र फर्किनु अघि एउटा पुलमा तोडफोड गरे।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लागुऔषधसहित ३ जना पक्राउ जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ) गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ : नेता महर प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने