May 28, 2023
बुटवल । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ। सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत् उक्त संख्याको नयाँ बजेट घोषणा गरेका हुन्।
चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख रुपैयाँ रहेको छ।
प्रतिकृया दिनुहोस्