६ माघ २०७८, बिहीबार

Jan 20, 2022

बुटवल । नवलपरासीस्थित नवलपुरबाट १९ वर्षिया युवती बेपत्ता भएकी छिन्। भदौ १५ गते गते बिहान ११:३० बजे घर नवलपुर-फारमबाट साथीले बोलाएको छ, शाश्वत धाम पुगेर आउँछु भनेर हिँडेकी उनी सम्पर्कबिहिन रहेको पारिवारिक स्रोतले जनाएको छ।

हल्का हरियो टिसर्ट,  गुलाबी ट्राउजर  लगाएर रातो ईलेक्ट्रोनिक बाइकमा गएकी १९ वर्षिय बिनिता शर्मा  साझसम्म पनि घर न आएपछि खोजी गर्दा त्यही दिन बेलुका ५ बजेतिर पिप्रहरमा गाउँमा भाइहरुले स्कुटी मात्र देखेको जानकारी पाएपनि त्यसपछि सम्पर्क हुन नसकेको परिवारले जनाएकोछ।

कहिकतै देखेमा नजिकको प्रहरी कार्यालय तथा बिनिताको घरको सम्पर्क नम्बर ९८६००३२०२९, उनका काका नारायण पंगेनी  ९८४४७१४९४ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ। केहिदिन अगाडि बुटवलबाटबाट पाल्पाकी एक किशोरी सम्पर्कविहिन भएकी थिइन् । उनी गोरखाबाट फेला परेको पारिवारले जनाएको छ । पछिल्लो समय किशोरी तथा युवतीहरुहरु हराउने क्रम बढेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दक्षिण अफ्रिकामा सिंह र बिरालोमा पनि देखियो कोभिड जाडो छल्न तापेको आगो शरीरमा सल्किदा वृद्धाको मृत्यु प्रचण्डको प्रस्तावमा एमाले महासचिवको व्यंग्य वन मन्त्री यादव र चुरे संरक्षण विकास समितिका पदाधिकारीबीचको विवाद उत्कर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना ७ निर्माण कम्पनी कालो सूचिमा, ३ वर्षसम्म कुनै काम गर्न नपाउने स्थानीय तह निर्वाचन: बैशाख १४ वा २२ मा गर्न आयोगको प्रस्ताव स्थानीय निर्वाचनको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै किन पाएनन् उपल्लो डोल्पाका सर्बसाधारणले कोभिड-१९ विरुद्धकाे खोप ? मौलाकालिका यात्रा केबलकारमा सरर, डेढ अर्ब लागतमा बन्दै बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी थापा, क्रिकेटर गौचन पराजित फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बुटवलको प्रगतिनगरमा ढिस्कोले पुरिएर २ जनाको मृत्यु, ३ घाइते वडाध्यक्षमाथि कालोमोसो दलियो मास्क नलगाई हिँड्नेलाई एक सय जरिवाना तिराइयो एउटै वडाबाट चार करोडको सुन्तला विक्री भैरहवामा खाना खुवाउन “द ग्राण्ड किचन” दुर्गममा कोरोना संक्रमण बढ्दै, तयारी शून्य