१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

बुटवल । नवलपरासीस्थित नवलपुरबाट १९ वर्षिया युवती बेपत्ता भएकी छिन्। भदौ १५ गते गते बिहान ११:३० बजे घर नवलपुर-फारमबाट साथीले बोलाएको छ, शाश्वत धाम पुगेर आउँछु भनेर हिँडेकी उनी सम्पर्कबिहिन रहेको पारिवारिक स्रोतले जनाएको छ।

हल्का हरियो टिसर्ट,  गुलाबी ट्राउजर  लगाएर रातो ईलेक्ट्रोनिक बाइकमा गएकी १९ वर्षिय बिनिता शर्मा  साझसम्म पनि घर न आएपछि खोजी गर्दा त्यही दिन बेलुका ५ बजेतिर पिप्रहरमा गाउँमा भाइहरुले स्कुटी मात्र देखेको जानकारी पाएपनि त्यसपछि सम्पर्क हुन नसकेको परिवारले जनाएकोछ।

कहिकतै देखेमा नजिकको प्रहरी कार्यालय तथा बिनिताको घरको सम्पर्क नम्बर ९८६००३२०२९, उनका काका नारायण पंगेनी  ९८४४७१४९४ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ। केहिदिन अगाडि बुटवलबाटबाट पाल्पाकी एक किशोरी सम्पर्कविहिन भएकी थिइन् । उनी गोरखाबाट फेला परेको पारिवारले जनाएको छ । पछिल्लो समय किशोरी तथा युवतीहरुहरु हराउने क्रम बढेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित)