Mar 20, 2023
बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका- १२ को सभापतिमा धर्मराज शर्मा विजयी भएका छन् । मतदानमा शर्माले २०५ मत प्राप्त गरे भने अर्का उमेद्वार तीर्थ काफ्लेले १५९ मत प्राप्त गरेका हुन् । जम्मा ३६४ मत खसेको थियो ।
उक्त वडामा ४०७ क्रियाशील सदस्य रहेका छन् ।
प्रतिकृया दिनुहोस्