९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका- ११, देविनगरस्थित विवान फार्मेसी र रोटरी क्लब अफ बुटवल चौतारीको आयोजना, बुटवल उपमहानगरपालिकाको सहकार्यमा शनिबार कोरोना भाइरसविरुद्धको सचेतना अभियान शुरु गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले मास्क वितरण गरि अभियानको उद्घाटन गर्दै कोभिड रोकथाम तथा नियन्त्रणको लागि सचेतना अभियान नै महत्वपुर्ण भएको बताए।

क्लबका अध्यक्ष सुरज क्षेत्रीले समाज परिवर्तनमा युवाहरुको अग्रता नै क्रियाशिलता जरुरी रहेको भन्दै सामाजिक संघसंस्थाहरुबाट हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए। दिनको न्युनतम डेढ सय मास्कको दरले १० महिनासम्म गरि करिब ७२ हजार मास्क वर्षभरिमा बाडिने उनले बताए। विवान फार्मेसीका संचालक दिपक ढकालले स्वस्थ्य क्षेत्र सेवामुलक भएको भन्दै सामाजिक उतरदायित्वमा काम गर्ने बताए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव