१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

Advertisement

एजेन्सी। तपाई दक्षिण भारतीय फिल्मको दर्शक हुनुहुन्छ भने तपाईले ब्रह्मानंदमलाई न चिन्ने कुरै भएन । साउथका प्राय फिल्ममा सानो भूमिकामा भए पनि उनी देखा पर्ने गरेका छन् । सायद, यसैले गर्दा पनि उनले सर्वाधिक बढी फिल्ममा अभिनय गर्ने अभिनेताको रुपमा आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत लेखाई सकेका छन् । उनको उपस्थितिले फिल्ममा छुटै रौनकता नै थप्ने गर्छ । उनी फिल्ममा फिट मात्र हुँदैनन्, आफ्नो उपस्थितिको छाप समेत छाड्ने गर्छन् । 

त्यसो त उनलाई लोकप्रिय बनाउन निर्माण पक्षले पनि प्राय फिल्ममा स्थान दिने गरेका छन् । यसले गर्दा उनले सर्वाधिक फिल्ममा अभिनय गर्ने अभिनेताको रुपमा आफूलाई चिनाउन सफल भइसकेका छन् । केहीँ समय अगाडिसम्म उनले रेकर्ड बनाउनकै निमित प्राय फिल्ममा अभिनय गर्न पाउथे । यद्यपि पछिल्लो समय अवस्था फेरिएको छ । उनको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै प्राय निर्देशकले उनलाई कास्टिङ गर्ने गरेका छन् । 

उनको उपस्थितिले दर्शकलाई थप मनोरञ्जन प्रदान गर्ने भएकोले पनि उनी निर्माण पक्षको रोजाईमा परिरहेका छन् । साथै, उनले एक दिन अभिनय गरे वापत ३ लाख भारु लिने गर्छन् । शिक्षक हुँदादेखि नै कमेडी गर्ने ब्रह्मानंदम यतिबेला साउथका फेमस कमेडी स्टार हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु