११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

Advertisement

एजेन्सी। तपाई दक्षिण भारतीय फिल्मको दर्शक हुनुहुन्छ भने तपाईले ब्रह्मानंदमलाई न चिन्ने कुरै भएन । साउथका प्राय फिल्ममा सानो भूमिकामा भए पनि उनी देखा पर्ने गरेका छन् । सायद, यसैले गर्दा पनि उनले सर्वाधिक बढी फिल्ममा अभिनय गर्ने अभिनेताको रुपमा आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत लेखाई सकेका छन् । उनको उपस्थितिले फिल्ममा छुटै रौनकता नै थप्ने गर्छ । उनी फिल्ममा फिट मात्र हुँदैनन्, आफ्नो उपस्थितिको छाप समेत छाड्ने गर्छन् । 

त्यसो त उनलाई लोकप्रिय बनाउन निर्माण पक्षले पनि प्राय फिल्ममा स्थान दिने गरेका छन् । यसले गर्दा उनले सर्वाधिक फिल्ममा अभिनय गर्ने अभिनेताको रुपमा आफूलाई चिनाउन सफल भइसकेका छन् । केहीँ समय अगाडिसम्म उनले रेकर्ड बनाउनकै निमित प्राय फिल्ममा अभिनय गर्न पाउथे । यद्यपि पछिल्लो समय अवस्था फेरिएको छ । उनको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै प्राय निर्देशकले उनलाई कास्टिङ गर्ने गरेका छन् । 

उनको उपस्थितिले दर्शकलाई थप मनोरञ्जन प्रदान गर्ने भएकोले पनि उनी निर्माण पक्षको रोजाईमा परिरहेका छन् । साथै, उनले एक दिन अभिनय गरे वापत ३ लाख भारु लिने गर्छन् । शिक्षक हुँदादेखि नै कमेडी गर्ने ब्रह्मानंदम यतिबेला साउथका फेमस कमेडी स्टार हुन् ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

एमाले विधान महाधिवेशनको तयारी पूरा कांग्रेसको स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि नेपाल-भारत सीमा बन्द हुँदा पर्यटन क्षेत्र मारमा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज पर्वतीय पर्यटनको प्रवर्द्धनमा पर्वतारोहण संघको सहयोग महत्वपूर्णः प्रधानमन्त्री देउवा तोकिएकै समयमा कांग्रेसको महाधिवेशन हुन्छ : नेता लेखक समावेशी विकासमा विश्व बैंकको जोड सम्झँदा कहाली लाग्ने १४ जनाले दर्दनाक ज्यान गुमाएका ७ घटना बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी भारतीय सहित तीनको शङ्कास्पद मृत्यु प्रदेश-१ मा थपिए ३२७ मा संक्रमित, ४ जनाको मृत्यु सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण, एकको मृत्यु जितिया पर्वको अवसरमा सार्वजनिक विदा भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी पुन: आन्दोलनमा रुपन्देहीका पर्यटन व्यवसायीद्वारा २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग पत्रकार पन्त सम्मानित ५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी