१३ असार २०७९, सोमबार

Jun 27, 2022

बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४ बाट प्रहरीले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदीका ४० वर्षीय चित्रबहादुर शेरबुर्जा रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले बताए । उनका अनुसार दुर्लभ वन्यजन्तु भालुको पित्तको अवैध कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा उनलाई करिब १८ ग्राम भालुको पित्तसहित बुधबार साँझ पक्राउ गरेको छ । आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले जानकारी दिए । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेप्सेमा दोहोरो अंकको गिरावट नेता आउँदा एयरपोर्टमा माला र खादा लिएर लावालस्कर लाग्ने संस्कार छोडौं : एमाले उपाध्यक्ष पौडेल पाल्पाको रिब्दिकोटमा १२ वर्षीया बालिकामाथि करणी गर्ने युवा पक्राउ आगलागी हुँदा निसास्सीएर ६ वटा पशु चौपाया मरे रुपन्देहीमा निर्वाचन क्षेत्र रणनैतिक सडक अन्तरगत झुलनीपुर-अजमा सडक शिलान्यास जापानका ३ करोड ७० लाख मानिसलाई भनियो– बिजुली कम प्रयोग गर्नू निरन्तर वर्षा, समय अघिनै रोपाइँ सुरु सर्वोच्चको आदेश- कैदीबन्दीले भोट हाल्न पाउने व्यवस्था गर्नू काठमाडौँ उपत्यकामा १२ जनामा हैजा देखियो आलिया भट्ट गर्भवती, दिइनु चाँडै बच्चा आउने जानकारी नेकपा एसको पहिलो केन्द्रीय परिषद् बैठक जारी, मन्त्रीबाट हटाइएका नेता गएनन् क्षमताअनुसार काम गर्छु, पदको दुरुपयोग गर्दिन : सहरी विकासमन्त्री चौधरी नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ ११ महिनामा ३४ अर्बभन्दा बढीको तरकारीजन्य वस्तु नेपाल भित्रियो १२ सय लिटर तेलसहित चार जना पक्राउ जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ‘सिमान्तकृत वर्गका महिलामाथि हुने हिंसा अन्त्यमा सबै लाग्नुपर्छ’ झापामा बोरा भित्र भेटियो शव, टाउकोमा चोट