Mar 27, 2023
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणलाई दुईवटा संस्था बनाउन सरकारले ल्याएको विधेयकको विरुद्ध प्राधिकरणमा क्रियाशील ट्रेड युनियनकर्मी, पेशागत संगठनहरुले आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।
मंगलबार राति प्राधिकरण व्यवस्थापन र क्रियाशील कर्मचारी ट्रेड युनियनको बीचमा सहमति भएपछि जारी आन्दोलन स्थगित भएको हो ।
सरकारले ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा जाने क्रममा रहेको भन्दै ट्रेड युनियन, पेशागत संगठनहरुले साउन २५ गतेदेखि आन्दोलन गर्दै आएका थिए ।
प्राधिकरण व्यवस्थापन र क्रियाशील कर्मचारी ट्रेड युनियनको बीचमा भएको सहमति :
प्रतिकृया दिनुहोस्