Dec 9, 2023
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले कहाँ-कहाँ बाढीको जोखिम छ भनेर सूचना दिएको छ ।
महाशाखाका अनुसार आज नारायणी, कर्णाली र महाकालीका सहायक नदीहरूमा बहाव बढ्नेस मझौला नदीहरु कन्काई, कमला, बाग्मति, पुर्वी राप्ती लगायतमा बहाव बढ्ने सम्भावना रहेको छ । साथै, नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस्