Mar 29, 2023
बुटवल । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले जाँदा जाँदै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई सरकारले पदबाट हटाएको छ । आज बसेको प्रदेशमन्त्री परिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनाललाई हटाउने निर्णय गरेको हो ।
खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सार्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।
प्रतिकृया दिनुहोस्