ताजा अपडेट »

जाँदा-जाँदै पोखरेल सरकारद्वारा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनाललाई पनि विदाई

बुधबार, २७ साउन २०७८, १३ : ५५
8 Shares

बुटवल । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले जाँदा जाँदै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई सरकारले पदबाट हटाएको छ । आज बसेको प्रदेशमन्त्री परिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनाललाई हटाउने निर्णय गरेको हो ।

खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सार्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

https://www.globalaawaj.com/archives/127259
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।