१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । नेपाली कांग्रेस संसदीय दलको नेता वीरेन्द्र कनौडियाले मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएर थोरै भएपनि लाज बचाएको बताएका छन् । प्रदेश सभाको विशेष अधिवेशनमा बोल्दै कनौडियाले यस्तो बताएका हुन् । उनले भने, ‘देरआए दुरुस्त आए कमसेकम बचेखुचेको लाज पनि उहाँले बचाउनु भो, त्यसको लागि म माननीय मूख्यमन्त्री जीलाई धन्यवाद दिन चाहान्छु ।’

उनले आफूहरुले रहरले अविश्वासको प्रस्ताव दर्ता नगरेको बताए । उनले सरकार स्पष्ट अल्पमतमा भईसकेपछि र मुख्यमन्त्रीलाई पदमा बस्ने नैतिकता नभएपछि बाध्य भएर अविश्वासको प्रस्ताव दर्ता गरेको बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो सत्ता गठबन्धनको बैठक सुरु विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु