काठमाडौं । संसदमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गरेका छन्। विधेयक ल्याई अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्ने अर्थमन्त्री शर्माले बताए ।
शर्माले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६मा पुगेको बताएका छन् ।
विगतको सरकारले कोषको अवस्थामा ध्यान नदिई बजेट निर्माण गर्ने गरेका कारण बजेट प्रतिको विश्वसनियतामा ह्रास आएको उनको भनाई छ ।
प्रतिक्रिया