१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डप्रति कटाक्ष गरेका छन् ।केहीदिन पहिलाको संसद बैठकमा माओवादी अध्यक्ष प्रचण्डले आफू आगो भएको र आगोसँग नखेल्न एमालेलाई चुनौती दिएका थिए । जवाफमा आजको संसद बैठकमा अध्यक्ष ओलीले आगो निभाउन एमालेले तरिका थाहा भएको बताए ।

प्रचण्डलाई जवाफ दिदै अध्यक्ष ओलीले भने, ‘एकजनाले भन्नुभयो म आगो हो मसँग नखेल । यस्ता आगो निभाउन पानी खन्याउनुपर्छ । कसरी पानी खन्याउने हामीलाई थाहा छ ।’सरकार गठन भएको एक महिनामै एमालेलाई धम्क्याउन खोजेको भन्दै अध्यक्ष ओलीले कसैसँग नडराउनेसमेत चेतावनी दिए । उनले भने, ‘प्रतिपक्षीलाई धम्क्याउने ? म आगो हुँ । मसँग नखेल । धम्की ? प्रतिपक्षलाई गाली गरेर सत्तोसराप गरेर राष्ट्रिय सहमति ?’सरकारको न्यूनतम साझा कार्यक्रमलाई सडकमा बाँडिएको कागज भन्दै अध्यक्ष ओलीले त्यसको कुनै अर्थ नरहेको समेत बताएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप