१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

मुम्बई(एबीपी लाइभ) ।  बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तर चाँडै नै दर्शकमाझ नयाँ फिल्म ‘जी ले जरा’ ल्याउदैछन् । अभिनेत्री आलिया भट्टले फिल्मसँग जोडिएको एक प्रोमो भिडियो इन्स्टाग्राममा शेयर गरेकी छन् । सामाजिक सञ्जालमा यो भिडियो निकै भाइरल भइरहेको छ ।फिल्मको कथा सडक यात्रा र साथीत्वमा आधारित हुनेछ । फिल्ममा प्रियंका चोपडा जोनास, कटरीना कैफ र आलिया भट्ट एकसाथ देखिँदैछन् । यसअघि फरहानले ‘जिन्दगी ना मिलेगी दोबारा’ र ‘दिल चाहता है’ जस्ता साथीत्वसँगको सम्बन्ध बोकेको फिल्म बनाइसकेका छन् ।

‘जी ले जरा’को कथा जोया अख्तरले लेखेकी छन् । यो फिल्म एक्सेल इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुनेछ । यो व्यानरको स्थापना सन् १९९९ मा रितेश सिधवानी र फरहान अख्तरले मिलेर गरेका थिए । फिल्म सन् २०२३ मा रिलिज हुनेछ ।अभिनेत्री प्रियंका पछिल्लो पटक फिल्म ‘द स्काई इज पिंक’मा देखिएकी थिइन् । त्यस्तै कटरीना सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’मा देखिएकी थिइन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ