Mar 29, 2023
काठमाडौं । गायक दुर्गेश थापाको ‘बिच्च बिच्चमा ५’ सार्वजनिक भएको छ । डी सिरिजको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीत भिडियोमा दुर्गेशलाई आवाजमा गायक वसन्त सापकोटाले साथ दिएका छन् । गीतमा शब्द रचना तथा संगीत दुर्गेशकै रहेको छ । गीत भिडियो काजिस श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोमा दुर्गेशसँगै पल शाह र बाल कलाकार जिविन-जिविस, आयुशी ढकाल, सिमोन कोन्जुको अभिनय रहेको छ ।
प्रतिकृया दिनुहोस्